कावासोती । कावासोति नगरपालिका भित्रका अखिल नेपाल फुटवल सँघ (एन्फा) नवलपुर जिल्ला कार्यसमितिको सदस्यहरूले संकलन गरेको राहत रकम बिहिबार कावासोती नगरपालिकालाई हस्तान्तरण गरेका छन् । २२ हजार रुपौया कावासोती नगरपालिकाको बिपद् ब्यवस्थापनको खातामा पुग्ने गरि उपप्रमुख प्रेमशंकर मर्दनियालाई बुझाएको एन्फा जिल्ला अध्यक्ष सेतमान पुनले जानकारि दिए ।
अन्य स्थानीय तहमा त्यहाँ रहेको सदस्यहरूले सहयोग गर्ने जिल्ला अध्यक्ष पुनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१