कावासोती । पूर्बि नवलपरासिको दुम्किबासमा रहेको सिद्धार्थ बैँक लिमिटेडले विनयी त्रिवेणी गाउँपालिकालाई तिस हजार रुपौया सहयोग रकम दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण तथा राहत वितरणका लागी सहयोग सोरुप तिस हजार रुपौया गाउँपालिकालाई दिएको हो । गाउँपालिकाले संचालन गरेको प्रकोप व्यवस्थापन कोष खातामा सिद्धार्थ बैँक लिमिटेड दुम्किबास शाखाले चेक मार्फत रु ३०,००० सहयोग गरेकोमा विनयीत्रिवेणी गाउँपालिकाले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१