
काठमाडौं । कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक जना युवतीको वीर अस्पतालमा मृत्यु भएको छ । वीर अस्पतालको निर्देशक डा.केदार सेञ्चुरीका अनुसार भारतबाट यही साता नेपाल आएकी उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । यहाँ ल्याउदाँ ज्वरो पनि थियो, स्वास फेर्न पनि गाहो भइरहेको थियो’ निर्देशक सेञ्चुरीले भने, ‘ हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’ ती युवती चन्द्रागिरी नगरपालिका १५ कि हुन् ।
onlinekhabar.comबाट साभार
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१