
परासी । पश्चिम नवलपरासीमा प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका ४ ललितपुर स्थित भित्री सडक खण्डमा प्रहरी चौकी गोवरहियाको टोलीले लागु औषध सहित बर्दघाट नगरपालिका १३ भटौलिया बस्ने ५९ बर्षका सुरेन्द्र चमारलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट स्पास्मो ५७६ ट्याब्लेट, नाइट्रोभेट टेन ६ सय ट्याब्लेट र ओनरेक्सन १ सय एमएलको ७० बोटल लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नावय उपरीक्षक वीरेन्द्र थापाले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१