कावासोती । लगातार खोकी लागेपछि उपचारको लागि भरतपुर गएका कावासोति ३ का ४० वर्षीय दुर्गा बहादुर बिकलाई भरतपुरका कुनै अस्पतालले उपचार गर्न अस्वीकार गरेपछि घर फिर्ता भएका छन । केही समय पहिलेदेखि नै उनलाई लगातार खोकी लाग्ने गरेको उनकी श्रीमतीले बताइन । आज बिहान लगातार निकै बेर खोकी लागेपछि उपचारका लागि भरतपुरमा रहेको मेडिकल कजेल भरतपुर र भरतपुर सामुदायिक अस्पताल पुगेका उनलाई अस्पतालले भर्ना गर्न अस्वीकार गरेको उनले बताइन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१