कावासाेति । नवलपरासीको नारायणी नदीमा शुक्रबार पौडी खेल्ने क्रममा डुबेर एक जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिकाको केउरानी स्थित घाटमा नारायणी नदीमा डोल्पा घरभई हाल केउरानीमा बस्दै आएका १९ बर्षीय अनिलकुमार एरीको मृत्यु भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१