कतिपय मानिसलाई सुत्दा निकै विन्दास हुनुपर्छ । अधिकांश मानिसले राति सुत्दा हल्का, पातला पहिरन लगाएर रिल्याक्स भएर सुत्ने गर्छन । । वास्तवमा यसरी सुत्नु स्वास्थ्यका लागि फाइदाजनक छ । अझै कपडा नै नगलाई सुत्ने हो भने यस्ता कुरामा फाइदा हुने अध्ययनले देखाएको छ ।
१. कपडा नलगाइकन सुत्नाले रक्त सञ्चार उचित तरिकाले हुन्छ र ब्लड प्रेसर पनि नियन्त्रणमा रहन्छ ।
२. कपडा विना सुत्दा शरीरले पूर्णरुपले हावा पाउँछ र छालामा संक्रमण जस्ता थुप्रै समस्याहरुबाट छुटकारा मिल्छ ।
३. शरीरलाई ओभर हिट हुनबाट बचाउँछ र राम्रो निद्रा पर्छ ।
४. तपाईं कपडा नलगाइ सुत्नेको स्मरणशक्ति पनि बढ्छ । गहिरो निद्राले शरीरमा ग्रोथ हार्मोनको उत्पादन बढ्छ, जसले दिमागको वृद्धिमा सघाउ पुर्याउँछ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१