काठमाडौं / संसारमा यस्ता पनि महिला हुन्छन् जाे आफ्नै श्रीमानकाे ह”त्या गरी पलङ मुनी लु’का’उछन् अनि दुरग’न्द फैलिीएपछि मुसा म’रे’र गनाएकाे भन्दै पन्छिन खाेज्छन् । यी कस्ती महिला जस्ले गरीन् आफ्नै श्रीमानकाे यस्ताे बि’भ’त्य ह”त्या ।
पढ्नुहाे पुरा घ’ट’ना विवरण
श्रीमानलाई श्रीमतीको अरु कसैसँग अ’वै’ध सम्बन्ध भएको शं’का थियो । यही कारण उनीहरुबीच अक्सर झ’ग’डा भइरहन्थ्यो । एक दिन श्रीमान म’दि’रा पिएर घरमा आए । श्रीमतीले उनको टा’उको बे’ड’को धा’रि’लो भागमा ठो’की’ठो’की उनको ह”त्या गरिन् । त्यसपछि श्रीमतीले ला”श ठेगान लगाउन निकै ख’तर’ना’क चाल चलिन् ।
उनले श्रीमानको ला”शलाई आफू सुत्ने ब’क्स पलङभित्र हा’नि’न् र त्यहीँमाथि ओच्छ्यान लगाइन् । उनले तीन दिनतसम्म श्रीमानको ला”श’लाई त्यहीँ बेडभित्र राखिन् र त्यहीँमाथि सुतिन् । पछि अ’नौ’ठो तरिकाले ला”श ठेगान लगाउने प्रयास गर्दा भने उनी स’मा’तिइन् । अत्यन्तै आ’श्च’र्य’जनक यो घ’ट’ना राजस्थानको अलवर जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ । अलवर जिल्लाको भिवाडीमा फुलवाग थाना क्षेत्रमा खिजुरिवास गाउँमा तीन दिनदेखि बे’प’त्ता कुलदिप यादवको आधा ज’ले’को श’व भे’टि’एको घ’ट’ना’मा पुलिसले खुलासा गरेको छ ।
पुलिस अनुसन्धानमा ह’त्या’को कारण अ’वै’ध सम्बन्ध भएको खुलेको छ । पुलिसले श्रीमानको ह”त्याको आ’रो’पमा धो’केबा’ज श्रीमती निशालाई प’क्रा’उ गरेको छ । पुलिसका अनुसार निशाले श्रीमानको ला’श भेडभित्र राखेपछि २ दिनसम्म त्यहीँमाथि सुतेकी थिइन् । तेस्रो दिन दु’र्ग’न्ध आउन थालेपछि परिवारले यसबारे सोध्दा निशाले सासु ससुरा र आफ्ना ४ वर्षका छोरालाई कोठामा मुसा म’रे’को र त्यसैको दु’र्ग’न्ध आएको बताएकी थिइन् ।
दु’र्ग’न्धका कारण निशा आफैं पनि तेस्रो दिन अर्को कोठामा सुतिन् । रातको समयमा उनले बेडमा आ’गो लगाएर श्रीमानको श”व ज’ला’उने प्रयास गरिन् । तर जलेको दु’र्ग’न्ध आउनासाथ सुतेका परिवार ब्यूँझेर पानी हाले’र आ’गो निभाए । त्यस रात ज’ले’का कपडा बाहिर फा’ल्न निशाले साना साना बालबालिकाको सहारा लिएपछि भने घ’ट’ना’को खु’ला’सा भयो । त्यसपछि पुलिसले मृ”तक कुलदीपकी पत्नी निशालाई प’क्रा’उ गरेको हो ।
भिवाडीको पुलिस प्रमुख बालाराम चौधरीका अनुसार खिजुरीबास निवासी समशेर सिंहले आफ्ना २४ वर्षका छोरा कुलदीप १७–१८ सेप्टेम्बरको रातदेखि बे’प’त्ता भएको रि’पो’र्ट लेखाएका थिए जुन रिपोर्ट १९ सेप्टेम्बरमा दर्ता गरिएको थियो । १९ सेप्टेम्बरको राती कुलदीपको घरमा आ”गो लाग्यो । भोलिपल्ट २० सेप्टेम्बरमा निशाले आफ्ना दाजुका नाती पंकज र छिमेकी नवनीत र पुनितलाई घरमा बोलाएर ज’ले’का कुरा बाहिर निकाल्न सहयोग मागिन् । तीनैजना घरमा आएर ज’ले’को सामानलाई घरपछाडि खेतमा राखेर त्यसमा २ बोतल ट्रान्सफर्मर तेल हालेर आ”गो लगाइदिए ।
त्यसपछि निशाले उनीहरुलाई एउटा पुरानो च्यादरमा बेरिएको सामान बाहिर निकाल्न भनिन् । उनीहरुले त्यो सामान लिएर आगोमा हाल्न जाँदै गर्दा अ’चा’नक हावाले च्यादर उडाएपछि भित्रको ला”श देखियो । ला”श देख्नासाथ तिनै जना ड’रा’एर भागे । पंकजले यसबारे आफ्ना हजुरबुवालाई बताए । त्यसपछि पुलिसलाई खबर गरियो। बालकहरुको बयानको आधारमा निशाले ह”त्या गरेको देखिएपछि पुलिसले उनलाई प’क्रा’उ गर्यो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१