कावासोती । पूर्बपश्चिम राजमार्ग अन्र्तगत बिनयीत्रिबेणी २ को दाउन्ने पहाडबाट मध्यरातिको साढे १२ बजे कन्टेनर खस्दा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् ।
पश्चिमबाट पूर्ब जादै गरेको ना ६ ख ८११६ नम्बरको कन्टेनर अन्यन्त्रित भई दाउन्ने पहाडको भिरबाट करिब डेढ सय मिटर तल पुगेको नवलपुर प्रहरीले जनाएको छ । घाईते २ जनाको अहिले पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते तथा मृतकको नाम बतन खुलेको छैन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१