कावासोती । पूर्वि नवलपरासीको कावासोती नगरपालीका ७ मा रहेको टरुवा तालमा पौडी खेल्ने क्रममा एक जनाको मृ’त्यु भएको छ । गय राति (बिहिबार) ११ बजेको समयमा पौडी खेल्ने क्रममा कावासोती ७ का ४० बर्षिय ईन्द्र बहादुर थनेतको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसन्धान अधिकृत राजेन्द्र प्रसाद अधिकारीले बताएका छन् । पौडी खेल्ने क्रममा घा’ईते भएका थनेतलाई उपचारको लागी अस्पताल लाने क्रममा मृ’त्यु भएको अनुसन्धान अधिकृत अधिकारीले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१