काठमाडौं। परिवारकि कमजोर स्थितको कारण अहिले चटपटे पसल सन्चालन गरेको छु , दिनमा कम्तिमा तीन हजार ब्यापार हुन्छ र यसैबाट आफ्नो जीवन सन्चालन गरिरहेको कुरा रितु बस्नेत बताउछिन ।
गोरखा घर भइ हाल काठमाडौं बस्दै आएकी १८ बर्षकि रितु बस्नेत एउटा सामान्य परिवारमा हुर्केकी नारी हुन , आफ्नो कलिलो उमेरबाट नै खुट्टाकि रोगले उनलाइ सताइरहेको थियो , तर अहिले उनि नेपाली समाजको लागी एउटा उदाहरणिय पात्र बनेकी छिन । काठमाडौं बनस्थली स्थित खरिबोटमा एउटा जस्ताकी छानामुनी उनले चटपटे पसल राखेकी छिन , उनले पसल राखेको करिब तीन हप्ता पूरा भएको छ । अहिले कक्षा ज्ञघ मा अध्ययन गरिरहेकी रितु भन्छिन समाजमा कामको आधारमा मानिसलाइ सानो र ठुलो भनेर तुलना गरिन्छ तर त्यो गलत हो , आफ्नो जिवन सन्चालन गर्न मानिसले जे गरेपमी त्यसलाइ सम्मान गर्नुपर्छ , पहिला रेस्टुरेन्टमा काम गर्थे खुट्टाकि बिरामिले गर्दा रेस्टुरेन्टमा भाडा माज्ने काम छाड्न बाध्य भए । बाँकी भिडियोमा हेर्नुहोसस्
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१