कावासोती । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नया नेतृत्व चयनका लागि भएको निर्वाचन अन्र्तगत कावासोती ६ र ९ का वडा प्रतिनिधिमा प्रगतिशील प्यानलका उमेद्वार बिजयी भएका छन् । वडा नम्बर ६ बाट ओम प्रकाश चापागाईं र वडा नम्बर ९ बाट ऋषि श्रेष्ठ बिजयी भएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१