कावासोती । नवलपुरको कावासोती नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि रु. ८८ करोड बढीको बजेट ल्याएको छ । कावासोती नगरपालिकको पाँचौ नगरसभामा नगर उप–प्रमुख पे्रमशंकर मर्दनिया थारुले रु. ८८ करोड २६ लाख ७० हजारको बजेट प्रस्तुत गरेका छन् । विनियोजित बजेट मध्य चालुतर्फ सशर्त बाहेक रु ९ करोड ४ लाख ७५ हजार , पुँजिगत तर्फ ३० करोड ९३ लाख २३ हजार र शसर्त तर्फ ३२ करोड ८८ लाख ७० हजार र सामाजिक सुरक्षा तर्फ ९ करोड ५० लाख रहेको छ । बजेटले आर्थिक विकास, पूर्वाधार विकास,कृषी लाई प्राथमिकता दिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१