काठमाडौ। मुकेश अम्बानी संसारकै धनाढ्य व्यक्तिको सूचीमा पर्छन् । उनले धनी कसरी बन्ने भनेर केही टिप्स दिएका छन् । एकपट हेरौं अनि मनन गरौं, जसले तपाईंको जिवनमा पनि परिवर्तन ल्याउन सक्छ ।
१.आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ।
२.पैसाको पछाडी मात्र लाग्दैमा सफल व्यवसायी बन्न सकिदैन ।
३.विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ ।
४.ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ ।
५ दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुँदैन । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई पर्खदैन
६.जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक पर्दैन ।
७.कामका लागि अनुभव ठूलो कुरा हो ।
८.व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्नुस् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१