काठमाडौं । प्रदेश नम्बर ५ सरकारले आफ्नो स्थापना दिवस मनाउने भएको छ । प्रदेश स्थापना दिवसको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउन लागेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
आन्तरिक मामिला मन्त्रालयका अनुसार स्थापना दिवसको अवसरमा फागुन २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएकाे हो ।
प्रदेश ५ सरकारको माग १५ गते बसेको बैठकले फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णयसमेत गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१