नवलपुर — मर्मत गरिएको तीन सातामै पूर्व-पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने खण्ड भत्किएको छ । सडक डिभिजन कार्यालय बुटवलले दसैंअघि आफैं सामाग्री खरिद र कामदार लगाएर अमानतमा सडक मर्मत गराएको थियो । तत्काल काम गर्नुपर्ने भएकाले ठेक्का लगाउने समय नभएको भन्दै सडक डिभिजनले मर्मतको काम गरेको थियो ।
हतारको काम र कमसल सामाग्री प्रयोग भएकाले सडक नटिकेको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१